खेलकुद

युरोकप : इटाली बन्यो अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम

काठमाडौं,एजेन्सी - इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यान ...

रियलका लिजेण्ड रामोसले छाडे क्लब

काठमाडौं, एजेन्सी - रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । बुधबार कप्तान रामोसले क्लब छाडेको रियलले पुष्टि गरेको छ ।स्पेनिस डिफेन्डर रामोसको क्लबसँगको सम्झौता यहिँ जुनको अन्त्यसँगै सकिदैछ ।३५ वर्षीय डिफेन्डर रामोसले १६ वर ...

रोनाल्डोका कारण कोकाकोलाको बजार मूल्य घट्यो

काठमाडौं - पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा टेबलमा रहेका दुई वटा कोकाकोलाका बोतल हटाउँदा त्यसको असर पुरै कोका–कोला कम्पनीमा परेको छ ।हङ्गेरीसँगको खेल हुनु भन्दा पहिले पत्रकारसँग कुराकानी गर्नेक्रममा रोनाल्डोको अगाड ...

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने

काठमाडौं - नेपाल चीनमा आयोजना हुने एसियन कप-२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को नयाँ नियम अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो ।नयाँ नियमअनुसार नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र ए ...

जब रोनाल्डोले विज्ञापनको लागि राखिएको कोकको बोतल हटाएर पानी पिए....

काठमाडौं,एजेन्सी - सामाजिक सञ्जलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको एउटा भिडियो भाइरल भएको छ । उनी कस्टोमेरी प्रेस कन्फ्रेन्सका लागि बसेका थिए । उनले विवादमा पर्ने कुनै पनि कुरा बोलेका थिएनन् । हंगेरीविरुद्ध हुने खेलबारे उनले जबाफ दिन ...

आत्मघाती गोलमा फ्रान्स विजयी

काठमाडौं, एजेन्सी - साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ ।मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्र ...