खेलकुद
क्रोएसिया नकआउट चरणमा
काठमाडौं, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ ।समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेतासहित नकआउट चरणमा प्रवेश गरेको हो ।क्रोएसियालाई जित दिलाउ ...
नेदरल्यान्ड्सको शत प्रतिशत जित
काठमाडौं,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा शत प्रतिशत जित निकाल्दै नेदरल्यान्ड्स समूह विजेता बनेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।जोहान क् ...
युरोकप : बेल्जियम समूह विजेता, फिनल्याण्ड अन्तिम-१६ मा पुग्ने सम्भावना
काठमाडौं - १६ औं संस्करणको युरोकप फुटबलमा शत प्रतिशत जित निकाल्दै बेल्जियम समूह विजेता बनेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियमम ...
युरोकप : आज चार खेल, कुन-कुन टोली भिड्दैछन् ?
काठमाडौं, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’को समान दुई दुई खेल हुनेछन् ।समूह सी अन्तर्गत नेदरल्यान्ड्स र नर्थ मेसेडोनियाबीच खेल हुँदैछ । दुई टिमबीचको खेल रात ...
अन्तिम १६ मा पुग्न अन्य देशको खेल कुर्दै स्विट्जरल्यान्ड
काठमाडौं, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ ।आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।बाकुमा भएको खेलमा स्विट्जरल्यान्डलाई जि ...
युरोकप; इटाली समूह विजेता, पराजित वेल्स अन्तिम १६ मा
काठमाडौं ,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।ओलम्पिक ...

.gif)