खेलकुद

क्रोएसियामाथि रोमाञ्चक जितसहित स्पेन क्वाटरफाइनलमा

काठमाडौं - स्पेनले युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । सोमबार राति डेनमार्कको पार्केन एरिनामा भएको रोमाञ्चक खेलमा स्पेनले क्रोएसियालाई ५-३ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । एकै खेलमा ८ गोल भएको खेलको पहिलो ...

बराबरीमा राेकिए पनि ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं - ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा ब्राजिलले अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मि ...

पोर्चुगललाई स्तब्ध पार्दै बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं,एजेन्सी - बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साविक विजेता पोर्चुगललाई १-०ले स्तब्ध पार्दै बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णा ...

इटाली क्वाटरफाइनलमा, बनायाे कीर्तिमान

काठमाडौं,एजेन्सी - इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ले पराजित गर्दै इटालीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।खेलको निर्धारित समय गोलरहित बराबरी ...

युरोकपमा आज यी दुई खेल हुँदै, काे भन्दा काे बलियाे ?

काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज दुई खेल हुँदैछ ।नकआउट चरण अन्तर्गत आइतबार हुने पहिलो खेलमा नेदरल्याण्ड र चेक रिपब्लिक भिड्दै छन् । हंगेरीको पुस्कास एरेनामा हुने नेदरल्याण्ड र चेक रिपब्लिकबीच खेल नेपाली समयानुसार ...