खेलकुद
कोहलीले तोडे धोनीको कीर्तिमान
काठमाडौं,एजेन्सी - भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । कोहली शनिवार आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्ध खेलसँगै भारतबाट सर्वाधिक टेष्ट खेलमा कप्तान ...
पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो स्पेन, नकआउट चरणको सम्भावना सकिँदै
काठमाडौं,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ ।नेपाली समयानुसार शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन बराबरीमा ...
युरो कप : जर्मनीले पोर्चुगललाई हरायो
काठमाडौं,एजेन्सी - युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।खेलको १५ औं म ...
रोमान्चक खेलमा हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स
काठमाडौै,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्स बराबरीमा रोकिएको छ ।नेपाली समयानुसार शनिबार भएको समूह चरणको दोस्रो खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता घरेलु टिम हंगेरीले बनाएको थियो ।प ...
नेपाल फर्किए राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरी
काठमाडौै - राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किएका छन् । विश्वकप र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरु सकिएपछि कुवेतमै रहेका अलमुताइरी शनिबार बिहान काठमाडौं फर्किएका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसम ...
भारतीय धावक मिल्खा सिंहको निधन
काठमाडौै,एजेन्सी - भारतीय धावक मिल्खा सिंहको निधन भएको छ। कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका सिंहको भएपछि उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।९१ वर्षिया उनको चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढ ...

.gif)