खेलकुद

अन्तिम खेलमा स्पेनको गोल वर्षा, नक आउट चरणमा प्रवेश

काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।स्पेनलाई जित दिलाउन एम्रिक लाप ...

रोनाल्डोले एउटै खेलमा बनाएका २ ठुला रेकर्ड

काठमाडौं,एजेन्सी - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन्।युरो २०२० अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन्। ...

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

काठमाडौं, एजेन्सी - आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर् ...

युरोकपमा आज ४ खेल, कुन-कुन टोली भिड्दैछन् ?

काठमाडौं, एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदैछन् । आज समूह चरणको अन्तिम दिनमा समूह ‘ई’ र समूह ‘एफ’ को २/२ खेलहरु हुनेछन् ।समूह ‘ई’मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल सेभियामा ने ...

फ्रान्स र पोर्चुगल भिड्दै, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह ‘ई’र समूह ‘एफ’को २/२ खेलहरु हुनेछन् । समूह ‘एफ’अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर् ...

इंग्ल्यान्ड समूह विजेता, चेक रिपब्लिक पनि नकआउट चरणमा

काठमाडौं,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो । वेम्बली स्टेडियममा भ ...