सामाजिक
चितवन आइपुग्यो सलह किरा
चितवन - पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको ...
नेपाल भित्रिएका सलह भोलिबाट पश्चिमतिर सर्दै जाने अनुमान
काठमाडौं - नेपाल भित्रिएका सलहका बथान भोलिबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले पश्चिमतर्फ जाने अनुमान गरिएको हो मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमत ...
सलह किरो समात्नेलाई प्रदेश सरकारले प्रतिकिलो २० रुपैयाँ दिने
काठमाडौं - सलह समात्नेलाई प्रदेश पाँच सरकारले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार प्रदेश पाँचमा फट्यांग्रो प्रजातीको आकाशमा उड्ने खालको सलह किरा देखापरेपछि प्रदेश सरकारले सलह किरा समातेर वडा कार्यालयमा ल्याएवापत प्रतिकिलो २० रुपैयाँ दिन ...
शनिबार काठमाडौं उपत्यकामा थपिए ५ कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्।शनिबारमात् ...
नेपालका तीन जिल्लामा सलह देखियो
काठमाडौं - नेपालका तीन जिल्लामा सलह प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सलह प्रवेश गरेको हो ।कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँका अनुसार नेपाल छिरेका स ...
आज थपिए ५५४ जना संक्रमित कुल संख्या १२ हजार ३०९ पुग्यो
काठमाडौं - शनिबार ५५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १२ हजार ३०९ जना पुगेको छ । पछिल्लो ...

.gif)