सामाजिक

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४६ पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिप ...

हिरासतभित्र थुनुवाले गरे आत्महत्या

काठमाडौं - बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो।कार्यक्रममा आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ललितपुरका सिडिओ नारायण भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प् ...

आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै

काठमाडौं - असार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने आजको दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनव ...

गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या हजार नजिक

पोखरा - गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक ...

मंगलबार काठमाडौंमा थपिए १२ जना संक्रमित

काठमाडौं - मंगलबार काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्‍मेलनमा  प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको जानकारी दिए ।संक्रमण देखिनेमा ५ महिला र ७ जना ...

आज थपिए ३१६ जना संक्रमित कुल संख्या १३,५६४ पुग्यो

काठमाडौं - मंगलबार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३१६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३,५६४ जना पुगेको छ । पछिल्लो पटक ...