सामाजिक
मंगलबार काठमाडौंमा थपिए १२ जना संक्रमित
काठमाडौं - मंगलबार काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको जानकारी दिए ।संक्रमण देखिनेमा ५ महिला र ७ जना ...
आज थपिए ३१६ जना संक्रमित कुल संख्या १३,५६४ पुग्यो
काठमाडौं - मंगलबार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३१६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३,५६४ जना पुगेको छ । पछिल्लो पटक ...
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा देखियो कोरोना संक्रमण
काठमाडौं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना शिशुमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासका अनुसार म्याग्दीवाट हालै उपचारका लागि ल्याइएको ४५ दिनको शिशुमा कोरोना संक्रमण द ...
कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि
काठमाडौं - कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रुकुम पश्चिमक ...
प्रदर्शनमा उत्रिएका तीन सय ट्याक्सी नियन्त्रणमा
काठमाडौं - लामोसमयको लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा उत्रिएका ट्याक्सी ठाउँठाउँमा प्रहरीको नियन्त्रणमा परेका छन् ।उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराज ...
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ६६ पुगे संक्रमित
तनहुँ - गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको हो । ...

.gif)