खबर एक्सप्रेस२०७७-०३-१५ ०५:३० मा प्रकाशित Total Shares: 263
काठमाडौं - काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस