प्रवास
काेराेनाका कारण हालसम्म अमेरिकामा १० नेपालीले ज्यान गुमाए
काठमाडौं - अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यस ...
कोरोनाका कारण विदेशमा १४ नेपालीको मृत्यु
काठमाडौं - कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् ।बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना ...
कोरोना भाइरसबाट संक्रमित पूर्व गोरखा सैनिकको निधन
काठमाडौं - यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बज ...
कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ६७५ संक्रमित
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा १४ नेपालीको मृत्यु भएको छ । ६ सय ७५ जना नेपाली संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।एनआरएनएका अनुसार बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपाल ...
भूपू गोरखाको कोरोनाका कारण निधन
काठमाडौं - काेरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।मृतक मल्ल ...
बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या चार पुग्यो
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ । लण्डनमा कोरोना संक्रमणको कारण पछिल्लो पटक दुईजना नेपालीको ज्यान गएको हो ।अल्पर्टनका पूर्व ब्रिटिस गोर्खा सैनिक चेतप्रसाद गुरुङको कोरोना संक्रमणबाट मृत्यु भ ...