images

प्रवास

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं - विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् ।गैरआवासीय नेपाली संघ(एनआरएन),स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल ...

कोरोना भाइरसबाट संक्रमित कार्कीको अमेरिकामा मृत्यु

काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएपछि करिब ११ दिन अगाडि उपचारका लागि अस्पताल भर्ना भएका एक जना नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ६१ बर्षिय लोकेन्द्र कार्कीको मृत्यु भएको हो ।शुक्रवार उनको उपचारका क्रममा निधन भएको बताइएको छ ।& ...

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

काठमाडौं - कतारको जेलमा रहेका १७ जना नेपाली रिहा भएका छन् ।कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी, कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर आममाफी दिने निर्णय गरेपछि रिहा भएको दोहास्थित नेपाली ...

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

काठमाडौं - कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक ...

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म १८ नेपालीको मृत्यु

एजेन्सी - बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।आइतबार मृत्य ...

काेराेनाका कारण हालसम्म अमेरिकामा १० नेपालीले ज्यान गुमाए

काठमाडौं - अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यस ...