images

प्रवास

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना संक्रमणबाट ५० वर्षीय एक नेपालीको मृत्यु भएको छ ।न्यूयोर्कको अस्पतालमा उपचारका क्रममा पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको आज विहान मृत्यु भएको जनाइएको छ । १५ वर्षअघि अमेरिका पुगेका सुब्बा छोरा र छोरीका साथमा बस्दै आएका थ ...

बहराइनमा ३ नेपालीमा कोरोना संक्रमण भेटियो

काठमाडौं - वैदेशिक रोजगारीको क्रममा बहराइन पुगेका ३ नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण भेटिएका तीनजना नेपालीलाई त्यहाँको सरकारले गुणस्तरीय सेवा दिइरहेको बहराइनका लागि नेपाली राजदूताबासले जनाएको छ ।दूताबासका अनुसार एक महिलासहित ...

कोरोनाका कारण बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मृत्यु

काठमाडौं - कोभिड १९ को संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलवार मृत्यु भएको हो ।संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अन ...

पोर्चुगलमा कोभिड-१९ बाट एक नेपाली सङ्क्रमित

काठमाडौं - पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेका हुन् ।नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै ...

युएईमा रहेका दुई जना नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौं - विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । युरोप लगायत एसियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यूएईमा पनि १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।१४ जनामध्ये दुई जना नेपाली पनि रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार युएईको स् ...

नेपालबाट अष्ट्रेलिया पुगेका एक विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि

काठमाडौं - गत फेब्रुअरीमा नेपालबाट अष्ट्रेलिया पुगेका एक विद्यार्थीलाई कारोना भाइरस (कोभिड–१९) लागेको छ । फेब्रुअरी २६ मा सिंगापुर ट्रान्जिट हुँदै अष्ट्रेलिया पुगेका उनलाई कोरोना भाइरस लागेको पुष्टि भएको हो ।२० वर्षीय विद्यार्थीको पूर्ण परिचय भने खुल ...