प्रवास

लेबनानमा खटिएका नेपाली शान्ति सेना बंकरमा

काठमाडौं -लेबनानमा खटिएका नेपाली शान्ति सेनालाई बंकरमा राखिएको छ ।नेपाली सेनाका अनुसार नेपाली सेनाले युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) का लागि खटिएका नेपाली शान्ति सेना सुरक्षित रहेका छन् ।शान्ति सेनामा खटिएका नेपाली सैनिक नियमति सम्पर् ...

यूएईमा गैरकानुनी बस्नेलाई ‘आममाफी’ सुरु

काठमाडौं - बिना कागजात (गैरकानुनी) रूपमा यूएईमा बसोबास गरिरहेका बिदेशी नागरिकहरूका लागि भिसा आममाफी (एम्नेस्टी) सुरु भएको छ । गत आइतबार १ सेप्टेम्बरदेखि लागू हुने गरी भिजिट वा रेसिडेन्स भिसा ‘ओभरस्टे’ भएका वा अन्य कुनै कारणले गैरकानुनी तवरले बसोबास ग ...

अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या

काठमाडौं - अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक ...

इरान-इजरायल युद्ध : संयमता अपनाएर वार्तामार्फत शान्ति स्थापना गर्न नेपालको आग्रह

काठमाडौं - नेपालले इरान र इजरायललाई अधितकतम संयम हुन अनुरोध गर्दै वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।इरानले गए राति इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै दुवै देशलाई संयम ...

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि,एक जना सम्पर्कविहीन

 काठमाडौं - प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीक ...

इजरायल युद्धमा परेका नेपालीको उद्धारमा खटियो एनआरएनए

काठमाडौं-गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी ९ जना नेपाली घाइते भएकाे तथा ५ जनाको उद्धार गरिएको जनाएको छ ।संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै सो घट्नाको निन्दासमेत गरेका छन् ...