images

प्रवास

मलेसियामा सुतिरहेकै अवस्थामा झापाका दासको मृत्यु

काठमाडौं - मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली कामदारको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको ईजा फोर्स नामक सेक्युरिटी कम्पनीमा कार्यरत झापाका प्रदीप कुमार दासको मंगलबार बिहान सुतिरहेकै मृत्यु भएको हो । दास सोमबार राती खाना ख ...

आठ दिनभित्र पोर्चुगलमा तीन नेपालीले ज्यान गुमाए

काठमाडौं - पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक् ...

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज - सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्य ...

वैदेशिक रोजगारमा गएकाहरु पारिश्रमिक नपाएपछि मारमा

काठमाडौं - वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीहरुले श्रम सम्झौता अनुसार पारिश्रमिक नपाएपछि मारमा परेका छन ।नेपाल सरकारले वैदेशिक रोजगारी गएका नेपालीहरुको गुनासो सम्बोधन गर्न स्थापना गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ‘कल सेन् ...

मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर -  रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ ।शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी ९कान्छो० को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि ...

६९ जना कामदार नेपाल फिर्न पाएनन्

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाएको छैन । कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार नेपाल फिर्न वञ्चित हुनु परेको हो । आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठ ...