प्रवास
बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या चार पुग्यो
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ । लण्डनमा कोरोना संक्रमणको कारण पछिल्लो पटक दुईजना नेपालीको ज्यान गएको हो ।अल्पर्टनका पूर्व ब्रिटिस गोर्खा सैनिक चेतप्रसाद गुरुङको कोरोना संक्रमणबाट मृत्यु भ ...
बहराइनमा २२ नेपाली कोरोना संक्रमित
काठमाडौं - बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेको नेपालीको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइ ...
युएइका नागरिकसरह नेपालीले सुरक्षा र उपचार पाउने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स ९युएइ०का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओल ...
अमेरिकामा कोरोनाबाट थप दुईजना नेपालीको मृत्यु
काठमाडौं - अमेरिकामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु भएको हो ।मृत्यु हुनेमा मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन व ...
अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण
एजेन्सी - अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्र रूपमा पुष् ...
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव
सिड्नी - अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको नियमित पत्रकार सम्मलेनमा उनले यस्तो कुरा बत ...