images

प्रवास

यूएईमा एकैदिन २२ नेपाली महिलामा कोरोना संक्रमण

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) मा एकैदिन २२ नेपाली महिला कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अनुसार सारहजास्थित सफाई कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्। जसमा २२ जना ...

बेलायतमा कोरोनाबाट हालसम्म ४४ जना नेपालीको मृत्यु

काठमाडौं - लण्डनस्थित नेपाली दूतावासले हालसम्म बेलायतमा ४४ जना नेपालीको कोरोना संक्रमणका कारण  मृत्यु भएको जनाएको छ ।दूतावासले महामारी शुरु भएदेखि मृत्‍यु हुने नेपाली धेरै रहेपनि विहीबारसम्म कोरोना पुष्टी हुने ४४ रहेको बताएको छ ।दूतावासका प्रवक् ...

पोर्चुगलमा भएको आगलागीमा एक नेपालीको मृत्यु

काठमाडौं - पोर्चुगलमा भएको आगलागीमा एक नेपालीको मृत्यु भएको छ । पोर्चुगलको फारोमा भएको आगलागीमा धादिङ नीलकण्ठ नगरपालिका– १ काउलेका प्रेम तामाङको मृत्यु भएको हो ।आगलागीमा परेपछि उनलाई उपचारका लागि अस्पताल लागिएको थियो । उनको टाउकोमा चोट लागेको र शरीरक ...

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका महेश पन्थीको निधन भएको हो । उनको केही दिनदेखि भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्थित इनोभा फेयर ओक्स अस्पतालमा उपचार भाइरा ...

अष्ट्रेलियाको सिड्नीमा रहेका एक नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण

काठमाडौं - अष्ट्रेलियाको सिड्नीमा रहेका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो केही दिनयता उनलाई ज्वरो आउन थालेपछि कोरोनाको आशंका गरिएको थियो । उनको स्वाब परिक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमितसँगै ...

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं - विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् ।गैरआवासीय नेपाली संघ(एनआरएन),स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल ...