राजनीति
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्ः केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुन्छ
बुटवल - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै ...
अपूर्ण देखिएको खण्डमा संविधान संशोधन गर्न सरकार तयार छ : प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारिक रूपमा संविधान अपूर्ण रहेको देखिएको खण्डमा संशोधन गर्न सकिने बताएका छन् । औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ ।शुक्रबार बालुवाटारमा ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २० ...
नेकपा सचिवालय बैठक सर्यो
काठमाडौं - आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ ।शुक्रबार बिहान ११ बजेलाई पेरिसडाँडामा बोलाइएको सचिवालय बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको स्रोतले बताएको छ । बैठकका लागि पेरिसडाँडामा भौतिक दुरी कायम गर ...
राष्ट्रसंघको ७५ औँ महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रमण्डल सहभागी हुँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रह ...
५ सय ९० जनालाई विभूषण दिँदै सरकार
काठमाडौं - मन्त्रीपरिषद् बैठकले ५ सय ९० जनाको नाम विभिन्न तहका लागि विभूषणमा सिफारिस गरेको छ ।बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसको दिनमा राष्ट्रपतिले वितरण गर्नका सो विभूषण सिफारिस गरेको हो ।सरकारले सिफारिस गरे ...
वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ
काठमाडौं - नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई विहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेसँगै उनले सपथ लिएका हुन् । ...

.gif)