राजनीति

महामारी बिरुद्धको लडाइँमा विजय हासिलपछि, श्रमिकको जीवन सामान्य अवस्थामा फर्किने विश्वास

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले शुक ...

अपहरणको उजुरी लिन नमानेपछि डा. यादव पुगे मानव अधिकार आयोग

काठमाडौं -  नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयले अपहरणको उजुरी दर्ता गर्न नमानेपछि जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादव राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।विहीबार सांसद यादवले आयोगमा पुगेर आफ्नो जीवनरक्षा र घटन ...

जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

 काठमाडाैं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ। जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ।जापान सरकारले प्रदान ...

तीन घण्टा लामो नेकपा सचिवालय बैठक निष्कर्षविहीन

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बुधबार बेलुका सुरु भएको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठक सकिए पनि कुनै पनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । श्रेष्ठले दिए ...

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।संसदीय दलमा बलियो देखिन नेकपाका दुई समूहका सांसदहरुको हस्ताक्षर ...

तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ।बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । संसद बोलाउन ढिलो गर्दा बजेटबारेको छलफल प्रभावित ...