राजनीति
मन्त्रिपरिषद् बैठक सर्यो
काठमाडौं - आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक सरेको छ ।लकडाउनबारे निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेपछि बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहक ...
गौतमले ओलीलाई भने-‘सचिवालय बैठक बोलाएर समस्या समाधान गर्नोस्’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठक बोलाएर पार्टीमा देखिएका समस्या सुल्झाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाह दिएका छन् ।आइतबार एक विज्ञप्ती जारी गर्दै गौतमले शनिबार आफू र प्रधानमन्त्री केप ...
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी
काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज आइतबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर जारी रहेको लकडाउनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकमा लकडाउन एक सात ...
प्रधानमन्त्री ओली र देउवाबीच समसामयिक सन्दर्भमा छलफल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...
प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाए
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग परामर्श बैठक तय गरेका छन् । प्रधानमन्त्री ओलीले सभापति देउवालाई छलफलका लागि दिउँसो ३ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी ...
दुई अध्यादेश राष्ट्रपतिद्वारा खारेज
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी भएका दुई अध्यादेश खारेज गरेकी छन्।यसअघि मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।सोही निर्णयबमोजिम राष्ट्रपतिले ...

.gif)