राजनीति

पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक जारी रहेकाे छ । केही समयअघि पेरिसडाँडामा बैठक सुरु भएको पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।यसअघि शुक्रबारक ...

डा.केसीको माग सुनुवाइ गर : काँग्रेस

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले जुम्लामा अनसनरत डा.गोविन्द केसीको माग सुनुवाइ गर्दै कर्णालीको आवाज समेत सम्बोधन गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जुम्लामा अनशन बसेको एक साता पुग्न लाग्दा पनि स ...

संविधान दिवस: टुँडिखेलबाट देशबासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पूरा गर्न नसकिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गरेका छन ।छैटौं संविधान दिवस (राष्ट् ...

संविधान दिवसमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्र ...

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् ।नेपालको स ...

जसपाले संविधान दिवसमा भाग नलिने, विरोध कार्यक्रम गर्न आह्वान

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले  संविधान दिवसमा भाग नलिने भएको छ । संविधान अधुरो र अपूर्ण रहेको बताउँदै जसपाले संविधान संशोधनमा दबाब दिन देशका मुख्य सहरमा विरोध कार्यक्रम गर्न आह्वानसमेत गरेको छ । जसपाले विज्ञप्ति निकालेर सरकारले घोषणा ...