राजनीति
वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न मन्त्रीपरिषद्को सिफारिस
काठमाडौं - मन्त्रीपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।सोमबार साँझ बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । ...
कित्ताकाटको निर्णय तत्काल कार्यान्वयन नगर्नु : सर्वोच्च
काठमाडौं - सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको न ...
'बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन'
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल क ...
आईसीयूमा उपचाररत कपिलवस्तुका दुई कोरोना संक्रमितको मृत्यु
बुटवल - रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जना संक्रमितको मृत्यु भएको हो।जिल्ला स्वाथ्य कार्यालय ...
नेकपाले मंसिरसम्म सदस्यता नवीकरण गरिसक्ने
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने निर्णय गरेको छ ।आइतवार पार्टी कार्यालय धुम्बाराहिमा बसेको संगठन विभागको बैठकले आगामी मंसिरभित्र सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। ...
नारायणकाजी श्रेष्ठले सुरु गरे ‘कोभिड १९ स्वयं सेवा’
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा संघीय सांसद नारायणकाजी श्रेष्ठको निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयंसेवा (सीभीएस) गठन भएको छ ।खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा आआफ्नो ठाउँबा ...

.gif)