राजनीति
वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौं - लामो समयको बहस र विवादपछि अन्ततः नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी र ...
‘हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध बलियो बनाउनका लागि काम गर्ने छौँ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । ७० वर्ष पूरा भई ७१ वर्षमा प्रवेश गरेका मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने उल्लेख गरे ...
मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बाेलाइएकाे बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण प्रदान गर ...
वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं - राष्ट्रियसभामा मनोनित गर्न सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरेको छ ।गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस गरेको गौतमको नाम बुधबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रपतिसमक्ष पठाएको ...
स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध : मन्त्री ढकाल
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बता ...
'कुलमानलाई पुनर्नियुक्तिका लागि मन्त्रीपरिषदमा प्रस्ताव लगिएको छ'
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ।सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः ...

.gif)