५ सय ९० जनालाई विभूषण दिँदै सरकार
खबर एक्सप्रेस
२०७७-०६-०१ ०६:४८ मा प्रकाशित
Total Shares: 496
काठमाडौं - मन्त्रीपरिषद् बैठकले ५ सय ९० जनाको नाम विभिन्न तहका लागि विभूषणमा सिफारिस गरेको छ ।
बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसको दिनमा राष्ट्रपतिले वितरण गर्नका सो विभूषण सिफारिस गरेको हो ।
सरकारले सिफारिस गरेका विभूषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस