राजनीति

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।बैठक भोली सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा उच्च स्रो ...

गगन थापाको प्रश्न– राष्ट्रपतिलाई श्री ६ बनाउने रहर मन्त्रीलाई किन पलायो ?

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमप्रति प्रश्न उठाएका छन् ।आइतबार प्रतिनिधिसभा संसदमा बोलेका सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी ...

गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘कोरोनाको सङ्क्रमण र विश्व परिवेश’ विषयक भर्चुअल कार्यक्रममा उनले भोकमारी र बेरोजगार ...

नेपालीहरु कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्, सरकार कार्पेट व्यवस्थापनमा मस्त: रिजाल

काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले जनताको स्वास्थ्यलाई बेवास्ता गरेको बताएका छन् ।शनिवार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौती प्रस्ताव प्रस्ताव राख्दै सांसद रिजालले विदेशमा जनताका कोरोना भाइरस संक्रम ...

लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग छलफल

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन)को ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन् ...

प्रधानमन्त्री ओलीद्वारा कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या, क्वारे ...