राजनीति

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार जसपाका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।नवगठित जसपाको अधक्षमा अब महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहनेछन् । साथै राजेन्द्र महतो र अशोक राई ...

‘चकलेटमा भन्सार कम र कृषि मलमा कर वृद्धि समाजवाद विपरीत’

काठमाडौं - प्रतिनिधिसभाका सदस्यले आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत भाररतद्वारा अतिक्रमित क्षेत्रका लागि बजेटमा कुनै कार्यक्रम नआएकामा चिन्ता व्यक्त गरेका छन् ।विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमा ...

दल दर्ता गर्न जनता समाजवादीका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का नेताहरु दल दर्ता गर्न आइतबार निर्वाचन आयोगमा पुगेका छन् । तीन अध्यक्षसहित पाँचजना पदाधिकारी रहने गरी पार्टी दर्ता गराउन लागिएको स्रोतले बताएको छ ।नवगठित जसपाको अधक्षमा अब महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उप ...

संसदीय गरिमा र मर्यादामा रहेर बोल्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसदहरूलाई रुलिङ गरेका छन् । सांसदहरूले बोल्ने क्रममा एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने सिलसिला संसद् बैठकमा बढ्दै जान थालेपछि सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना ...

जनता समाजवादी दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) दल दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ ।राजपाका महन्थ ठाकुर, समाजवादीबाट बाबुराम भट्टराई र उपेन्द्र यादव गरी तीन जना अध्यक्ष रहने गरी जनता समाजवादी दल दर्ता गर्ने तयारी भएको स्रोतले बताएको छ । गत बैशाख १० गते ...

'विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति'

काठमाडौं -  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले  आ ...