राजनीति
जेठ महिनाभित्रै एसईईबारे निर्णय गर्छौँ : शिक्षामन्त्री पोखरेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासामा जवाफ दिँदै शिक्षामन्त्री पोखरेलले कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा ...
कोरोना रोक्न १० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ : गगन थापा
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कोरोनाको महामारी खर्च भएको रकमको हिसाब माग गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको नियन्त्रण गर्नको खर्च गरेको १० अर्बको एक–एक रुपैयाँक ...
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित नबस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक किन स्थगित गरिएको भन्न ...
संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत हुँदै
काठमाडौं - नेपालको संविधान संशोधन विधेयक ०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेश गर्ने छिन् ।मंगलबार ब ...
आगामी वर्ष राजधानीमा मेलम्चीको पानी आउँछ : मन्त्री मगर
काठमाडौं - काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरिरहेको मेलम्चीको पानी आगामी आर्थिक वर्षको शुरुमै पूरा गरिने प्रतिबद्धता सरकारले जनाएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प् ...
भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मन्त्रालयबारे ...

.gif)