कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
खबर एक्सप्रेस
२०७७-०७-१३ ०२:२४ मा प्रकाशित
Total Shares: 348
काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बोलाएको छ।
कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
यसअघि असोज १९ गतेको लागि तय भएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण भएपछि स्थगित भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस