राजनीति
व्यवसाय ठप्प रहेको अवस्थामा कर तिर्न ताकेता गरेकोमा कांग्रेसको आपत्ति
काठमाडौं - उद्योग व्यवसाय बन्द भएको अवस्थामा सरकारले कर तिर्न ताकेता गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्न आब्हान गरेका हुन् ।उनले आज ट ...
लकडाउनको मोडालिटी बारे छलफल गर्न प्रधानमन्त्रीले विज्ञहरुलाई बालुवाटार बोलाए
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।कोरोनाको संक्रमण बढीरहेका बेला लकडाउनलाई निरन्तरता दिँदा सर्वत्र असर परेको भन्दै सरकारको आलोचना हुन थालेपछि यसको विकल्पका बारेमा आर्थिक, सामाजिक, स् ...
छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज एक सन्देश प्रकाशित गर्द ...
रुकुम पश्चिम घटनाको छानबिन अन्तिम चरणमा, दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री बादल
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बता ...
संविधान संशोधनको प्रस्ताव दर्ता गर्न कांग्रेसका सांसदहरु संसद सचिवालयमा
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन् ।तराईबाट प्रतिनिधित्व गर्ने कांगेसका सांसदहरु चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका ...
भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । आज राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले मोदी आध्यात्मिक व्यक्तित्व भएकाले पशु ...

.gif)