राजनीति

जसपाको संघीय परिषद् अध्यक्षमा डा. भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन् ।सोमबार र मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भएको र उक्त प्रस्ताव सर्वसम् ...

पार्टी एकीकरणको तयारीमा जुटे विवेकशील र साझा

काठमाडौं - विवेकशील नेपाली दल र साझा पार्टीले एकीकरणको तयारीमा जुटेका छन् ।मंगलबार दुई पार्टीबीचको एकतासम्बन्धी तयार भएको संयुक्त प्रतिवेदन साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएका हुन् । उक्त प्रतिवेद ...

कर्णालीमा नेकपा विवादः ओली-प्रचण्डबीच मत बाझियो

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेश सरकारको विवाद समाधान गर्न आज पनि छलफल भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा अध्यक्षद्वयबीच क ...

दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपा संसदीय दलको निर्णय

काठमाडौं - नेकपा सांसदले दसैंका लागि आएको भत्ता सरकारको कोरोना कोषमा जम्मा गर्ने भएका छन्।  आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हाे । ...

कांग्रेसका सांसदले फिर्ता गरे दसैं भत्ता

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १ ...

कांग्रेस सांसदलाई देउवाको निर्देशन: ‘दशैं भत्ता फिर्ता गर्नू’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।कोरोनाभाइरसले देश आक्रान्त भैरहेको बेला सांसदहरुले भत्ता लि ...