राजनीति
कर्णालीका नेता शाहीद्वारा सरकारी गाडी फिर्ता
काठमाडौं - नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारी गाडी फिर्ता गरेका छन् । विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी उनले फिर्ता गरेका हुन् ।कर्णालीका नेताहरूको महँगो गाडी चढ्ने हैसियत नभएको भन्दै शाहीले बिहीबार स ...
बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग
काठमाडौं - चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प ...
मन्त्रिपरिषद बैठकमा लकडाउनको मोडालिटीबारे छलफल
काठमाडौं - आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउन मोडालिटीबारे २ दिनभित्र कार्ययोजना बनाएर पेश गर्न निर्देशन स्रोतले बताए ...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने
काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् ।सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको ...
बाबुराम भट्टराईको आरोप,'रूकुम दलित नरसंहार लुकाउन राज्य नै लाग्यो'
काठमाडौं - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुकुम पश्चिम घटनालाई लुकाउन राज्य नै लागेको आरोप लगाएका छन् । संसदीय छानबिनको लागि लडौँ भनेर आह्वान गरेका छन् ।मुद्धा चलाउने अड्डाका प्रमुख नै दलित नरसंहार लुकाउने लागि परेको उनको भनाई छ ।बिहिबार स ...
संघीयता खारेजीको प्रस्तावसहित राष्ट्रिय जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता
काठमाडौं - राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।संघीयता खारेजीको प्रस्ताव समेटेर जनमोर्चाले बुधबार संविधान संशोधन विधेयक दर्ता गरेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु संघीय संस ...

.gif)