राजनीति
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बाेधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आउँदाे आर्थिक वर्षको बजेट र विविध विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर् ...
गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज कोरोन ...
संविधान संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसा ...
अहिलेको सीमा विवादमा सेना परिचालन आवश्यक छैन : उपप्रम पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गरेका छन् ।आर्थिक वर्ष २०७७/७८ को बजेटमा रक्षा मन्त्रालय र मातहतका निकायमा विनियोजित बजेट र कार्यक्रमबारे प्रतिनि ...
जनता समाजवादी पार्टीसहित प्रतिपक्षी र सत्ता पक्ष संविधान संशोधनको पक्षमा
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ ।बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम् ...
जेठ महिनाभित्रै एसईईबारे निर्णय गर्छौँ : शिक्षामन्त्री पोखरेल
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासामा जवाफ दिँदै शिक्षामन्त्री पोखरेलले कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा ...

.gif)