राजनीति

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, भर्चुअलबाट आजै नतिजा आउने

काठमाडौं - लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन शुरू भएको छ ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सोमबार बिहान ९ बजेदेखि सुरु भएको उपनिर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् ...

एमाले स्थायी कमिटीको बैठक सर्‍याे, मंगलबार बस्ने

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक सरेको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रियस ...

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन आजः कसले मार्ला बाजी ?

काठमाडौं - लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि उक्त रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेक ...

ओलीले नभ्याउने भएपछि एमाले बैठक स्थगित

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यस्तताको कारण बैठकमा आउन नभ्याउने भएपछि बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । यसअघि आज अपरान्ह ५ बजे बालुव ...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ भोलि

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ । रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।आजको सुनुवाइमा इजलास गठनमा कानुनवि ...

ओली पक्षका सांसदलाई स्पष्टीकरण सोधियो

काठमाडौं - नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षका प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ । पूर्वमन्त्री समेत रहेका प्रदेश सांसद पठानसिंह बोहरालाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको हो ।बोहरालाई सोधिएक ...