राजनीति

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छुः उपराष्ट्रपति

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी  रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले  सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको ...

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं - लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अ ...

राष्ट्रपतिले दिइन् ४३० कैदीलाई माफी

काठमाडौं - सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।जेठ १३ गते ब ...

सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार, चार मन्त्री नियुक्त

काठमाडौं - सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका हुन् भट्टले चार मन्त्री नियुक्त गरेका छन् । उनले एमालेका तर्फबाट तीन र आफ्नै पार्टी माओवादी केन्द्रबाट एक जन ...

यी हुन् राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका ७२ बुँदा [पूर्णपाठ]

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी र सरकारले गरेका कामको अवस्थाबारे जानकारी दिँदै ७२ बुँदामा सम्बोधन गरेका हुन् । ओलीको सम्बोधनका ७२ बुँदा जस्ताको तस्तै :&n ...

राष्ट्रिय सभाका नवनिर्वाचित सांसद देवकोटाले लिए शपथ

काठमाडौं - राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।अध्यक्ष तिमिल ...