ओलीले नभ्याउने भएपछि एमाले बैठक स्थगित
खबर एक्सप्रेस
२०७८-०२-१६ ०४:२४ मा प्रकाशित
Total Shares: 563
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यस्तताको कारण बैठकमा आउन नभ्याउने भएपछि बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
यसअघि आज अपरान्ह ५ बजे बालुवाटारमा बोलाइएको थियो । अब सोमबार बिहान १० बजे सो बैठक बस्ने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस