राजनीति

राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् । शनिबार मध्यान्ह बसेको मन्त ...

जसपा विवाद: स्पष्टीकरण दिन ठाकुरलाई २४ घण्टे अल्टिमेटम, नदिए कारबाही गर्ने चेतावनी

काठमाडौं - जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ ।यसअघि सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र ...

मन्त्रिपरिषद् बैठकद्वारा बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं - मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ ।शनिबार मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको एक मन्त्रीले ज ...

प्रधानमन्त्री ओलीले भने: ‘निर्वाचन हुँँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्नुहोस्’ [पूर्णपाठ]

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन हुँँदैन भन्ने दुष्प्रचारको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गर ...

प्रतिगमनविरुद्ध एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं - नेपाली जनताको ठूला त्याग र बलिदनबाट स्थापना भएको गणतन्त्रविरुद्ध प्रतिगाती तत्त्वबाट निरन्तर प्रहार भइरहेकाले यसविरुद्ध लोकतन्त्रवादीलाई एकजुट हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेका छन् । गणतन्त्र दिवसक ...

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कारबाट हामीले दुश्परिणाम भोगिरहेका छौं : देउवा

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको बताएका छन् । चौधौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै सभापति देउवाले देशको र ...