राजनीति

एमालेका अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज बेलुकी ५ बजे बस्ने एक नेताले जानकारी दिए ।बैठकको एजेन्डाबारे खुलाइएकाे छैन । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । ...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ शुरू

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा सुनुवाइ थालिएको हो। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन ...

बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल जारी

काठमाडौं - कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल भइरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रणनीति बनाउनको लागि छलफल भइरहेको हो ।जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकार ...

साना दलको पनि बजेटप्रतिको बुझाई उस्तै: ‘निर्वाचनका लागि प्रचारमुखी’

काठमाडौं - विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साना दलका सांसदले सरकारले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र  लोकतन्त्रलाई नै उपहास गर्ने ढङ्गले जनमत संसद्लाई छलेर चुनाव र प्रचारमुखी बजेट ल्याएको आरोप लगाएका छन् ।  ...

प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं - प्रधानमन्त्री नियुक्ति तथा प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबारबाट सुरु भएको सुनुवाइ समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएपछि आइतबार पनि हुन लागेको हो । प्रधानन्य ...

‘सरकारले ल्याएको बजेट अत्यधिक ऋणभारयुक्त’

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले  आर्थिक वर्ष २०७८-७९ को लागि सरकारले ल्याएको बजेट अत्यधिक ऋणभारयुक्त रहेको टिप्पणी गरेका छन् । शनिबार सरकारले बजेट सार्वजनिक गरेलगत्तै नेता मिश्रले उक्त बजेट लोकप्रियतावादी, वितरणमु ...