राजनीति
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए। बैठकमा सरकारले हालै अध्यादेशमार्फत् ल्याएको बजेट ...
बागमतीपछि लुम्बिनीमा एमालेको हार, विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी
काठमाडौं - लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनको तर्फका उमेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष् ...
गण्डकीमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
काठमाडौं, पोखरा - गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको स ...
एमालेबाट मन्त्री बनेका ६ जना कारवाहीका लागि सिफरिस
काठमाडौं, कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीले सिफरिस गरेको छ । सरकारमा सहभागी ६ मन्त्री र सचेतक दुर्गा कामीले स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारवाहीका लागि सिफरिस गरिएको हो ।कारवाहीका ल ...
प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुर र महतो बालुवाटारमा
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।सरकारमा सहभागी हुने तयारीमा रहेको ठाकुर महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताए ...
‘तानातान र किनबेचको तमासा नगरौं, आ-आफ्नो बाटो लागौँ’
काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव ...

.gif)