राजनीति
अर्को संवैधानिक इजलास गठन भइ जेठ २३ गते प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ हुने
काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष् ...
पार्टी एकता जोगाउन लचकता अपनाउने बालुवाटार बैठकको निर्णय
काठमाडौं - नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेका स्थायी समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा आफ्नो पक्षबाट पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउ ...
सरकार र थारुहटबीच ६ बुँदे सहमति, रेशम चौधरीलाई रिहाइ गर्न पहल गरिने
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।पार्टीको कार्यकारिणी समितिको बैठकले चार नेतालाई निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक रा ...
महन्थ ठाकुरसहित चार नेता जसपाबाट निष्कासित
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।पार्टीको कार्यकारिणी समितिको बैठकले चार नेतालाई निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राइले जा ...
प्रधानन्यायाधीश राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत
काठमाडौं - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । मंगलबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक ...
संवैधानिक इजलास यथावत, पुरानै न्यायाधीशबाट सुनुवाइ हुने
काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ ।शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने विपक्षी गठबन्धनका वकिल ...

.gif)