राजनीति
एमाले स्थायी कमिटी बैठक आज
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे बस्न लागेको हो । यसअघि आइतबार र सोमबार बस्ने भनिएको बैठक स्थगित हुँदै आजसम्मका लागि सरेको थियो ।आजको बैठकमा आर्थिक वर्ष २०७८-७९ को बज ...
झगडियाले न्यायाधीश रोज्ने अभ्यास संसारमै छैन : संविधानविद्
काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद शुरु भएको छ । रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद शुरु गरेपछि विषयवस्तुमा केन्द ...
कांग्रेस र माओवादी केन्द्र फुटाउन महेश बस्नेतको यस्तो हिसाब !
काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलाई फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु कांग ...
प्रधानमन्त्री ओलीको प्रश्नः ‘के अब वकिलले नै न्यायाधीशको फैसला लेख्ने ?’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध वकिलहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् ।नेकपा एमाले सम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधि ...
सरकार अझै भ्रमबाट मुक्त हुन सकेको छैन : नेता रिजाल
काठमाडौं - नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइँदैन् भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरि ...
‘यो लोकतन्त्रको जित हो, ओझेलमा परेका मुद्दा उठाउँछु’
काठमाडौं - लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् । जितपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ओझेलमा रहेका संघीयता, गणतन्त्रलगायतका मुद्दाहर ...

.gif)