स्थायी समितिको बैठक सकेर शीतल निवास पुगे ओली खबर एक्सप्रेस २०७८-०१-२३ १२:२९ मा प्रकाशित Total Shares: 307 काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् ।स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
फेसबुक पेज Like गर्नुहोस