अन्ततः देउवा सरकारले ल्यायाे अध्यादेश, पार्टी फुटाउन २० प्रतिशत सदस्य भए पुग्ने
खबर एक्सप्रेस
२०७८-०५-०१ ०१:२९ मा प्रकाशित
Total Shares: 390
काठमाडौं - सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी तयार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस