राजनीति

विपक्षी गठबन्धनलाई साथ दिन खनाल-नेपाल पक्षका सांसद सिंहदरबारमा

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद सिंहदरबारमा भेला भएका छन्।विपक्षी दलहरुको गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय ज ...

नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दै, माधव पक्षलाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक सोमबार अपरान्ह बालुवाटारमा बस्ने तय भएको छ । यसअघि शनिबार बसेको बैठकले पार्टीमा असन्तुष्ट रहेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माध ...

संसद पुनःस्थापनाको माग र बहुमत देखाउन विपक्षी गठबन्धन आज अदालत जाँदै

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई चुनावमा धकेल्ने वातावरण खडा गरेको निष्कर्ष निकाल्दै विपक्षी गठब ...

उपेन्द्र–बाबुराम पक्षको निर्णय अमान्य भन्दै निर्वाचन आयोगलाई ठाकुरको पत्र

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन्आइतबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष ठाकुरले बैठक स्थगित गरेर र सबै सदस्यलाई जानकारी गराइ सकेपछिको ...

राष्ट्रपतिले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमो ...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने

काठमाडौं - विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा लाने भनिएको रिट आजका लागि रोकिएको छ ।आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने एक नेकपा माओवादी केन्द्रका नेताले जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा र ...