राजनीति

‘बादललाई ल्याउन नसक्दा दुखी छौँ तर, बामदेव सकारात्मक’

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पक्षमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई ल्याउन नसक्दा दुखी भएको बताएका छन् ।बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन ...

कांग्रेसको घोषणाः १३ गते देशभरका निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय निर्वाचन क्षेत ...

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाले देशभर प्रदर्शन गर्ने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।बिहीबार बबहरमलस्थित काकीं ब्यांक्‍वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको वि ...

ओली समूहको बैठकमा पुगे गृहमन्त्री बादल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन् ।बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका बादल आज ओली समूहमा ग ...

सभामुखलाई जसपाका नेताले भने: 'संसद जीवितै छ, बैठक बोलाउनुपर्‍यो'

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभा बैठक बोलाउन माग गरेका छन्।बिहिबार दिउँसो सिंहदरबार पुगेको जसपा नेताहरुले संसद जीवितै रहेको भन्दै बैठक आह्वान ग ...

संसद् विघटनको विरोधमा महिला संगठनहरुको आन्दोलन

काठमाडौं - विभिन्‍न चार राजनीतिक दलका महिला संगठनहरुले संसद् विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले बिहीबार संयुक्त रुप ...