काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारलाई यथाशिघ्र पुर्णता दिने दिनेबारे छलफल भएको प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिइन् ।