राजनीति
कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा
काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुन ...
ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्यौँ : माधव नेपाल
काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई स ...
नेकपा (एकीकृत समाजवादी)को बैठक: संसदीय दलको नेता चुनिँदै
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने सांसद मुकुन्द न्यौपानेले जानकारी दिए ।सो बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । ...
चुनाव त आओस् एकमुष्ट जवाफ दिनेछौँ : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने समेत बताए । ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा आज आयोज ...
पौडेल पक्षका माग सम्बोधन गर्न देउवा सहमत
काठमाडौं - कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको माग सम्बोधन गर्न सहमत भएका छन् । निवास बालुवाटारमा भएको शिर्ष नेताको छलफलपछि देउवा पौडेल पक्षका मागहरु सम्बोधन गर्न तयार भएका हुन् । पौ ...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारलाई यथाश ...

.gif)