राजनीति
नेतृत्वले मुल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयोः प्रकाशमान सिंह
काठमाडौं, धादिङवेशी - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको दाबी गरेका छन्। बिहीबार धादिङस्थित कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममामा नेता सिंहले सो दाबी गरे ...
मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने
काठमाडौै,मकवानपुर - वाग्मती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधा ...
अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : ईश्वर पोखरेल
काठमाडौै, गण्डकी - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्व-उपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसैँ, तिहार, छठलगायत चाडपर्वका अवस ...
विपक्षीको आलोचनालाई जनताले भोटमा देखाउँछन्
काठमाडौं,पोखरा - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आइतब ...
त्यत्तिकै विवादमा किन पर्ने भनेर राजीनामा दिने पक्षमा पुगेँ : उद्योगमन्त्री हमाल
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ...
सरकारले कालो धनलाई सेतो बनाउने बाटो खोल्यो : नेता नेम्वाङ
काठमाडौं, सुनसरी - सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमाल ...

.gif)