राजनीति
१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट भीम रावलकाे राजीनामा
काठमाडौं - नेकपा(एमाले)को १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।१० बुँदे कार्यन्वयनमा असन्तुष्टी जनाउँदै आएका उपाध्यक्ष रावलले शुक्रबार राजीनामा दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँद ...
मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने
काठमाडौं, विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्व ...
अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुन्छ : सिके राउत
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले अब अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नाङ्गै नगर परिक्रमा गराएको भोलीपल्ट ...
एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने
काठमाडौं - नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिका ...
एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं, धनगढी - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी पास हुनुपर्ने बताएका छन्। बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी ज ...
एमाले स्थायी कमिटी बैठक आज पनि, १०बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने
काठमाडौं - नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ ।बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रा ...

.gif)