राजनीति

प्रचण्ड र गौतमबीच खुमलटारमा भेटवार्ता

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको हो । भेटमा पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौत ...

राष्ट्रिय सभाको हिउँदे अधिवशेन बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौं - मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । स ...

‘प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार’

काठमाडौं,कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताएका छन । राष्ट्रिय युवा सङ्घ गण्डकीले आज पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्द ...

मन्त्रिपरिषद्‌मा व्यापक हेरफेर, कसलाई कुन मन्त्रालय ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्।प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यसैले प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयमा आज मन्त्री थप गरेका हुन्।साथै ...

निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजियो : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्ने प्रयास भएको बताएका छन् ।केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ...

तोकिएको समय अगावै नेकपाको विवाद निरुपण गर्छौ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले नेकपाको विवाद न्यायपूर्ण निरुपण गर्ने बताएका छन् ।बहुमत केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षरसहित आयोग पुगेको नेकपाको संस्थापन पक्षलाई उनले प्रचलित कानुनको परिधीमा रही विवाद निरुपण गर्ने ...