काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ बाट संक्रमित हुनेको संख्या १० लाख ९७ हजार पुगेको छ । अहिलेसम्म ५९ हजार १ सय ४० जनाको मृत्यु भएको छ भने २ लाख २८ हजार संक्रमित भाइरसबाट मुक्त भएर घर फर्किएका छन् ।

चीनको वुहानबाट फैलिएको यो भाइरसले पछिल्लो समय युरोपेली देश र अमेरिकालाई निशाना बनाइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वभर यो भाइरसको कारण ५ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ भने ८२ हजार मानिसको नयाँ संक्रमण देखिएको छ ।

एकैदिन अमेरिकामा सर्वाधिक १३२०, फ्रान्समा ११२०, स्पेनमा ८५०, इटालीमा ७६६, यूके ६८४ जनाको मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :-

अमेरिका -१३२१

चीन -४

इटली -७६६

स्पेन -८५०

जर्मनी -१६८

इरान -१३४

स्विजरल्याण्ड -५५

फ्रान्स -११२०

युके -६८४

दक्षिण कोरिया -५

नेदरल्याण्ड -१४८

अस्ट्रिया -१०

बेल्जियम -१३२

र्पोचुगल -३७

क्यानडा -३५

टर्की -६९

अस्ट्रेलिया -३

नर्वे -९

आयरल्याण्ड -२२

डेनमार्क -१६

ब्राजिल -३९

इजरायल -४

स्विडेन -५०

रुस -४

चिलि -४

पोल्याण्ड -१४

चेक्भिया -९

इक्वेडर -२५

रोमानिया -१८

लक्जमबर्ग -१

मलेसिया -३

फिलिपिन्स -२९

पाकिस्तान -६

थाइल्याण्ड -४

साउदी अरब -४

इन्डोनेसिया -११

फिनल्याण्ड -१

ग्रिस -१०

पानामा -४

डेमोनेसियन रिपब्लिक -८

मेक्सिको -१३

दक्षिण अफ्रिका -४

पेरु -६

अर्जेन्टिना -६

सर्बिया -८

कोलम्बिया -६

यूएई -१

युक्रेन -५

इजिप्ट -८

सिंगापुर -१

क्रोएसिया -१

अल्जेरिया -१९

स्लोभेनिया -३

इस्टोनिया -१

मोरक्को -४

हंगेरी -५

बोस्निया -१

ट्युनिसिया -४

लाटभिया -१

बुल्गेरिया -३

कजाकस्तान -४

एन्डोरा -१

नर्थ मेसोडोनिया -१

साइप्रस -१

अल्वानिया -१

माल्दोभ -२

क्यामरुन -१

लेबनान -१

सान मारिन -१

होन्डुरस -१

च्यानल आइल्याण्ड -१

नाइजेरिया -२

भेनेजुयला -२

डिआरसी -३

बोलिभिया -१

टोगो -१

एल साल्भाडोर -१

बहमास -२

सेन्ट मार्टिन -३

सुरीनाम -१