काठमाडौं - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट १२ लाख बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ६४ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ ।

२०५ देशमा फैलिएको कोरोनाको कारण पछिल्लो २४ घण्टामा मात्र ५ हजार ५ सय १५ जनाले ज्यान गुमाएका छन् भने ८४हजार नयाँ संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा फ्रान्समा सर्वाधिक १०५३ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा १०४८, इटलीमा ६८१, स्पेनमा ७४९,यूके ७०८, चीनमा ३को मृत्यु भएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु भयो

अमेरिका -१०४८

चीन -३

इटली -६८१

स्पेन -७४९

जर्मनी -१६९

इरान -१५८

स्विजरल्याण्ड -७५

फ्रान्स -१०५३

युके -७०८

दक्षिण कोरिया -३

नेदरल्याण्ड -१६४

अस्ट्रिया -१८

बेल्जियम -१४०

र्पोचुगल -२०

क्यानडा -२३

टर्की -७६

अस्ट्रेलिया -२

नर्वे --३

आयरल्याण्ड -१७

डेनमार्क -२२

ब्राजिल -८२

इजरायल- ४

स्विडेन -१५

रुस -९

चिलि -५

पोल्याण्ड -८

चेक्भिया -६

इक्वेडर -२७

जापान -८

रोमानिया -१३

भारत -१३

मलेसिया -४

फिलिपिन्स -८

पाकिस्तान -१

थाइल्याण्ड -१

साउदी अरब -४

इन्डोनेसिया -१०

फिनल्याण्ड -५

ग्रिस -५

पानामा -५

पेरु -१२

डेमोनेसियन रिपब्लिक- ९

मेक्सिको -१०

अर्जेन्टिना -१

यूएई -१

सर्बिया -५

कोलम्बिया -७

युक्रेन -५

इजिप्ट -५

सिंगापुर -१

क्रोएसिया -४

अल्जेरिया -२५

स्लोभेनिया -२

मोरक्को -११

इराक -२

लिथुवानिया -२

इस्टोनिया -१

हंगेरी -६

माल्दोभ -४

क्यामरुन -१

कजाकस्तान -२

बुल्गेरिया -३

एन्डोरा -१

बेलारुस -१

उरुग्वे -२

साइप्रस -१


नर्थ मेसोडोनिया -५

कुबेत -१

अल्वानिया -३

अफगानिस्तान -१

ओमान -१

च्यानल आइल्याण्ड -१

सेनेगल -१

श्रीलंका -१

जर्जिया -१

नाइजर -३

डिआरसी -२

बोलिभिया -१

लिच्येसटाइन -१

बंगलादेश -२

ग्वाटेमाला -१

बहामास- १

सेन्ट मार्टिन -१

लाइबेरिया -१